मुख्य समाचार
जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान | ५ नं. वडा कार्यालयको आयोजनामा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता सञ्चालन हुने | रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै |

ड्युटीका क्रममा वडा प्रहरी नेपालगन्जका सई धन थापाको निधन

Samachar Rekhanews 134+ समाचार ( )
२१ भाद्र २०८२, शनिबार

नेपालगन्ज । कर्तव्य पालनका क्रममा (ड्युटीमा)  नेपाल प्रहरीका नायब निरीक्षक (सई) धनबहादुर थापाको निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भई हाल  वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत रहेका सई थापाको नेपालगन्ज बजारमा ड्युटी गर्ने क्रममा आज बिहान हृदयघातका कारण निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।आज बिहान ड्युटीमा गएका बेला सई थापा हृदयघात भएर एक्कासी ढलेका उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सक मृत घोषित  गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मिलनसार र संगठनप्रति कर्तव्यनिष्ठ सई थापा रोल्पाका स्थायीवासी थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार