मुख्य समाचार
प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान | ५ नं. वडा कार्यालयको आयोजनामा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता सञ्चालन हुने | रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ |

प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत

Samachar Rekhanews 136+ समाचार ( )
२६ भाद्र २०८३, शुक्रबार

२६ भाद्र, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय, बाँके मातहत रहेको प्रहरी चौकी खडैचा, बाँकेका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) कुलबहादुर बि.क. पुरस्कृत भएका छन् ।

उनको उत्कृष्ट कार्यसम्पादन, कर्तव्यनिष्ठता तथा प्रहरी सेवामा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नगद सहित पुरस्कृत गरिएको हो ।

प्रहरी सेवामा आफ्नो जिम्मेवारीप्रति इमानदार, अनुशासित र कर्तव्यनिष्ठ भएर काम गर्ने प्रहरी कर्मचारीको योगदानको कदर गर्दै प्रदान गरिएको यस प्रकारको पुरस्कारले अन्य प्रहरी कर्मचारीलाई समेत थप उत्साह र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यसबीच शुक्रवार प्रहरी चौकी खडैचाको प्राङ्गणमा वृक्षारोपण गरिएको 

छ । वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा प्रहरी कार्यालय परिसरलाई स्वच्छ र हराभरा बनाउने उद्देश्यले विभिन्न प्रजातिका बिरुवा रोपिएको प्रहरी चौकी खडैचा, बाँकेका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) कुलबहादुर बि.क.ले जानकारी गराएका छन् ।

प्रहरी चौकी परिसरमा गरिएको वृक्षारोपणले वातावरणीय संरक्षणसँगै प्रहरी कार्यालयमा आउने सेवाग्राहीका लागि समेत स्वच्छ, हरियाली र सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रहरी सहायक निरीक्षक (असई) कुलबहादुर बि.क.ले प्रहरी चौकी खडैचाको कमान्ड सम्हालेदेखि सो क्षेत्रको शान्ति सुरक्षाका कायम गर्नका साथ त्यहाँ रचनात्मक कार्य गर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार